पत्रेखोलाले बगाउँदा महिला बेपत्ता


१२ असार २०७८, शनिबार
patre khola dang1624710352

दाङ, १२ असार । दाङमा पत्रेखोलाले बगाउँदा एक महिला बेपत्ता भएकी छिन् । आज (शनिबार) दिउँसो करिब साढे २ बजेतिर पत्रेखोला तर्ने क्रममा घोराही उपमहानगरपालिका–११ मा बस्दै आएकी ती महिला बेपत्ता भएकी हुन् ।

उनको थप परिचय खुल्न नसकेको बताइएको छ । उनको खोजी कार्य जारी छ । आज पत्रेखोलामा पानीको बहाव यस वर्षकै धेरै रहेको जनाइएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७