जङ्गलको खोल्सामा शव फेला


९ श्रावण २०७८, शनिबार
death

पाल्पा, ९ साउन । पाल्पामा एक पुरुषको शव जङ्गलको खोल्सामा शव फेला परेको छ । साउन ७ गते दिउँसो साढे दुई बजे घरबाट सोत्तर लिन हिंडेका रिब्दिकोट गाउँपालिका–६ ठिमुरेमा ३५ वर्षीय चिरञ्जिवी रानाको शव रक्सीपाने गैरा नामक जङ्गलको खोल्सामा फेला परेको हो ।

स्थानीयले खोज तलास गर्ने क्रममा उक्त स्थानमा रानाको शव देखेपछि प्रहरीलाई खबर गरेका थिए । प्रहरीले उक्त शव ल्याई अनुसन्धान भइरहेको पाल्पाका प्रहरी प्रवक्ता डिएसपी रामेश्वर त्वातीले जानकारी दिए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७