गुल्मीमा जीप दुर्घटना : तीनको मृत्यु, सात घाइते


१३ श्रावण २०७८, बुधबार
Gulmi jeep Accident

गुल्मी, १३ साउन । गुल्मीको शान्तिपुरबाट सदरमुकाम तम्घास आउँदै गरेको लु १ ज ४५५९ नम्बरको जीप दुर्घटना हुँदा तीन जनाको ज्यान गएको छ भने सात जना घाइते भएका छन् ।

गुल्मीको मुसीकोटमा उक्त दुर्घटना भएको गुल्मीका एसपी गोपालचन्द्र भट्टराईले जानकारी दिए । जीपमा १० जना सवार रहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७