पाकिस्तानद्वारा अफगानिस्तानसँगको महत्वपूर्ण सीमा पूणरुपमा ‘शिल’


३१ श्रावण २०७८, आईतवार
torkham border pak11 iViwuQAkIr

काठमाडौं, ३१ साउन । द्वन्द्व चर्किएको छिमेकी देश अफगानिस्तानसँगको सीमा पाकिस्तानले पूर्णरुपमा शिल गरेको छ । सीएनएनका अनुसार पाकिस्तानी अधिकारीले पाकिस्तानको खाइबर पख्तुनख्वा प्रान्तस्थित तोर्खाम सीमा पूरै शिल गरेका हुन् ।

पाकिस्तानी अधिकारीहरुका अनुसार अफगान बोर्डर ट्रान्जिट र प्रशासनिक कार्यालय सबै तालिबानको कब्जामा पुगेको छ । पाकिस्तानी अधिकारीले अफगानी तालिबानसँग सम्पर्कको प्रयास पनि गरिरहेको जनाएका छन् । तोर्खाम बोर्डर दुई देशको व्यस्त सीमा नाका हो । एजेन्सी

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७