कर्णालीका मुख्यमन्त्रीद्धारा १० लाख हेलिकप्टर चार्टर गरेर अनुगमन


६ भाद्र २०७८, आईतवार
Mahendra bahadur sahi cheif minister karnali province scaled

सुर्खेत, ६ भदौं । कर्णालीका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले कार्यक्रममा सहभागी हुन हेलिकटर चार्टर गरेका छन् । ०७६/७७ मा मुगु, कालिकोट, हुम्ला र जुम्लामा सामुदायिक नर्सिङसम्बन्धी कार्यक्रमको अनुगमन गर्न गएको मुख्यमन्त्रीको टोलीले हेलिकप्टर भाडामा मात्र १० लाख खर्चेको हो ।

अनुगमनमा मुख्यमनत्तीसहित सामाजिक विकासमन्त्री, प्रमुख सचिव र स्वास्थ्य सेवा कार्यलयका निर्देशक थिए । कार्यालयबाटै अनुगमन गर्न सकिने सामान्य कार्यक्रमका लासग हेलिकप्टर चार्टर गरी निरिक्षण गर्ने कार्यमा उपयुक्त सुधार हुनुपर्छ, महालेखाले भनेको छ । नयाँ पत्रिका दैनिकबाट

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७