गरिमा विकास बैंकका ग्राहकलाई ‘द एभरेष्ट होटल’ मा १५ प्रतिशत छुट


२५ भाद्र २०७८, शुक्रबार
IMG 0414 1

काठमाडौं, २५ भदौं । गरिमा विकास बैंकले काठमाडौंको नयाँबानेश्वरस्थित पाँच तारे होटल ‘द एभरेष्ट होटल’ सँग विभिन्न सेवा सुविधामा आकर्षक छुटका लागि सम्झौतापत्रमा हस्ताक्षर गरेको छ ।

सम्झौता अनुसार गरिमा विकास बैंकका डेविट कार्ड र गरिमा स्मार्ट प्रयोग गरी बिल भुक्तानी गर्ने ग्राहकले ‘द एभरेष्ट होटल’ बाट फुड एण्ड वेभरेज र स्पा मेम्बरसीप प्याकेजमा समान १५ प्रतिशत छुट पाउन सक्ने बैंकले जारी गरेको विज्ञप्तिमा जनाइएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७