लुम्बिनी सरकारप्रति पूर्व मुख्यमन्त्री पोखरेलको यस्तो कटाक्ष


२६ आश्विन २०७८, मंगलवार
shankar pokhrel 1

बुटवल, २६ असोज । लुम्बिनी प्रदेशको मन्त्रिपरिषद् विस्तारप्रति पूर्व मुख्यमन्त्री शंकर पोखरेलले कटाक्ष गरेका छन् ।
लुम्बिनी प्रदेशकै पूर्व मुख्यमन्त्री एमाले नेता पोखरेलले त्यहाँ १७ जनाको जम्बो सरकार बनेको भन्दै कटाक्ष गरेका हुन् ।

‘छ जनाले नमुना काम गरेर देखाएको लुम्बिनीमा १७ जनाको जम्बो सरकार बनेछ,’, पोखरेलले सामाजिक सञ्जालमार्फत व्यंग्य गरेका छन्, ‘संविधानले नरोकेको भए जति सभासद त्यति मन्त्रीको लक्षण पो देखियो ।’

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७