लोकसेवा आयोगले स्वास्थ्यतर्फ माग्यो ९६ कर्मचारी (विज्ञापनसहित)


२४ कार्तिक २०७८, बुधबार
Loksewa Aayog

काठमाडौं, २४ कात्तिक । लोकसेवा आयोगले स्वास्थ्यतर्फ विभिन्न पदमा ९६ जना कर्मचारी भर्नाका लागि दरखास्त आह्वान गरेको छ ।
आयोगले आज (बुधबार) जारी गरेको सूचनाअनुसार स्वास्थ्यका ७ र ८औं तहमा विभिन्न पदका लागि ९६ जना माग गरिएको हो ।

खुला, सामावेशी र आन्तरिक प्रतिस्पर्धामार्फत उक्त पदपूर्ति गरिने लोकसेवा आयोगले उल्लेख गरेको छ । मेडिकल अफिसर, नर्सिङ, फार्मेसी, जनस्वास्थ्य, ल्याब टेक्नोलोजिस्ट, फिजियोथेरापिस्टलगायत पदमा कर्मचारी भर्नाका लागि विज्ञापन गरिएको हो ।
हेर्नुस् विज्ञापन

1 6
2 5
3 2
4 2

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७