दिवंगत छोराको तस्बिर अघि भावुक बने प्रचण्ड


३ मंसिर २०७८, शुक्रबार
Prachanda01 20211119090803

काठमाडौं, ३ मंसिर । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले दिवंगत छोरा प्रकाश दाहालप्रति श्रदाञ्जली अर्पण गरेका छन् ।

Prachanda02 20211119090824

प्रचण्ड निवास खुमलटारमा आयोजित श्रदाञ्जली सभामा उनले दिवंगत छोराको तस्बिरमा माल्यार्पण गर्दै श्रदाञ्जली अर्पण गरेका हुन् । माल्यार्पण गर्ने क्रममा उनी भावुक बनेका थिए ।

Prachanda03 20211119090803

प्रचण्डसँगै छोरी गंगा दाहाल र अन्य नेता कार्यकर्ताहरुले पनि श्रदाञ्जली अर्पण गरेका थिए । युवा नेता तथा अध्यक्ष प्रचण्डका स्वकीय सचिव रहेका प्रकाशको २०७४ साल मंसिर ३ गते निधन भएको थियो ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७