घर भत्केर किच्दा काठमाडौंमा बालकको गयो ज्यान


३ मंसिर २०७८, शुक्रबार
chatrapati dDGQHHCumk

काठमाडौं, ३ मंसिर । काठमाडौंको क्षेत्रपाटीमा घर भत्कँदा एक बालकको ज्यान गएको छ । काठमाडौंको क्षेत्रपाटीमा घर भत्किँदा एक बालकको मृत्यु भएको छ । मृत्यु हुनेमा भारत घर भएका ४ वर्षीय बितुकुमार साह रहेका छन् ।

उनलाई उपचारका लागि शिक्षण अस्पताल लैजाने क्रममा मृत्यु भएको हो । स्थानीय ध्रुवनारायण प्रधानको पुरानो घर शुक्रबार साँझ भत्किएको हो । बालकका परिवार फलफूल पसल गर्छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७