युवराज न्यौपानेले दिए कांग्रेस सभापतिमा उम्मेदवारी


२५ मंसिर २०७८, शनिबार
Yubaraj chaulagain 1024x656 1

काठमाडौं, २५ मंसिर । नेपाली कांग्रेसको सभापतिमा गोरखाका युवराज न्यौपानेले उम्मेदवारी दर्ता गरेका छन् । न्यौपाने गोरखा निर्वाचन क्षेत्र नम्बर १ बाट महाधिवेशन प्रतिनिधि निर्वाचित भएका हुन ।

नेतृत्वमा युवाको सहभागिता हुनुपर्छ भन्ने आफ्नो मुद्दा रहेको उनले बताए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७