बानेश्वरको इन्द्रेणी कम्प्लेक्समा आगलागी


५ पुष २०७८, सोमबार
Indreni Complesx Fire1

काठमाडौं । राजधानीको नयाँबानेश्वरस्थित इन्द्रेणी कम्प्लेसमा आगलागी भएको छ । कम्प्लेक्समा रहेको जीम सेन्टरमा आगलागी भएको प्रहरी वृत्त, बानेश्वरले जानकारी दिएको छ ।

आगो नियन्त्रणका लागि दमकल बोलाइएको छ । आगलागीको कारण थाहा पाउन नसकिएको प्रहरीले जनाएको छ । आगलागीबाट मानवीय क्षति नभएको प्रहरीको भनाइ छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७