माओवादीको महाधिवेशन उद्घाटनमा प्रचण्डले राम्रो बोलेको भन्दै वामदेव गौतमले गरे प्रशंसा


१२ पुष २०७८, सोमबार
prachanda and bamdev gautam

काठमाडौं । पार्टी एकता राष्ट्रिय अभियानका संयोजक एवं एमालेका पूर्वउपाध्यक्ष वामदेव गौतमले नेकपा (माओवादी केन्द्र) को आठौं महाधिवेशन उद्घाटन समारोहमा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गरेको सम्बोधनको प्रशंसा गरेका छन् ।

आइतबार काठमाडौंको कमलादीस्थित प्रज्ञा प्रतिष्ठानको भवनमा आयोजित महाधिवेशन उद्घाटन समारोमा अध्यक्ष प्रचण्डले कसैको पनि आलोचना नगरी संक्षिप्त र तर्कयुक्त विचार राखेको भन्दै गौतमले आइतबार राति वक्तव्य जारी गरी तारिफ गरेका हुन् ।
हेर्नुहोस् सचिवालयमार्फत गौतमले जारी गरेको वक्तव्य-

bamdev VmEKiGxAFZ

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७