हत्या अनुसन्धानका लागि ल्याइएको कुकुर …


१२ पुष २०७८, सोमबार
hatya saptari

सप्तरी । खेतमा खरानी फाल्न गएकी सप्तरीको छिन्नमस्ता गाउँपालिका- १ बरहीवीरपुरकी ५२ वर्षीया भुटनीदेवी यादवको हत्या अनुसन्धानका लागि घटनास्थलमा ल्याइएको तालिम प्राप्त कुकुर । सोमबार गरिएको हत्या अनुसन्धान थाल्दै नेपाल प्रहरी । तस्बिर : अरुणकुमार यादव/रासस

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७