रक्सीको सुरमा अपहरणमा परें भनेर प्रहरीलाई झुक्याउँदा फन्दामा


२३ माघ २०७८, आईतवार
khim bdr oli khBPSXJBdS

सल्यान । आफू अपहरणमा परेको भन्दै प्रहरीलाई झुक्याउने व्यक्ति पक्राउ परेका छन् । सल्यानको कालिमाटी गाउँपाकिलका-४ का खिमबहादुर वलीलाई इलाका प्रहरी कार्यालय तुलसीपुरले आइतबार बिहान पक्राउ गरेको दाङका प्रहरी प्रवक्ता डीएसपी मुकुन्द प्रसाद रिजालले जानकारी दिए ।

उनले शनिबार राति १० बजे प्रहरीलाई टेलिफोन गरी आफूलाई चार जनाले अपहरण गरेको बताएका थिए । तर तुलसीपुर उपमहानगरपालिका ५ एकान्त होटलमा रक्सी खाएर उनले आफूलाई ४ जना व्यक्तिले अपहरण गरेर जंगलमा लगेका छन् भन्दै प्रहरीलाई फोन गरेका थिए

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७