कोरोनाबाट थप आठको मृत्यु, ७४७ संक्रमित थपिए


२ फाल्गुन २०७८, सोमबार
korona

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप ७४७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । सोमबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जनाकारी अनुसार ८,६९६ जनामा परीक्षण गर्दा ७४७ जनामा संक्रमण पुष्टि भएको हो ।

मन्त्रालयका अनुसार सो अवधिमा आठ जनाको कोरोनाका कारण मृत्यु भएको छ । त्यस्तै पछिल्लो २४ घण्टामा २,३१९ जना संक्रमित कोरोनामुक्त भएका छन् । नेपालमा संक्रमितको संख्या २० हजार ७३९ पुगेको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७