बूढानीलकण्ठको प्लटिङ जग्गामा भेटिएको शव जुम्लाका युवकको


१८ फाल्गुन २०७८, बुधबार
death

काठमाडौं । काठमाडौंको बूढानीलकण्ठ नगरपालिका-५ प्लटिङ जग्गामा एक जनाको शव फेला परेको छ ।
अपराध महाशाखा प्रमुख एसएसपी वसन्त कुँवरका अनुसार शव जुम्लाका ३२ वर्षका मानबहादुर राउतको रहेको खुलेको छ ।

शरीरमा घाउचोट देखिएकाले हत्याको आशंका गरिएको उनले बताए । मृतक मजदुर रहेको पाइएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७