लामो दूरीका सार्वजनिक यातायातको फेरि बढ्यो भाडा, अब कहाँको कति ? (सूची)


१० जेष्ठ २०७९, मंगलवार
bus park

काठमाडौं । सार्वजनिक यातायातको भाडा फेरि बढेको छ । सरकारले पेट्रोलियम पदार्थको मूल्यवृद्धि गरेसँगै लामो दूरीका सवारीसाधनको भाडादर बढेको हो ।

यातायात व्यवस्था विभागका अनुसार यात्रुवाहक सवारीमा २.१ प्रतिशत, पहाडी बाटोमा सञ्चालन हुने मालवाहक सवारीमा २.७ प्रतिशत, तराईको बाटोमा सञ्चालन हुने मालवाहक सवारीमा ३ प्रतिशतले भाडा वृद्धि भएको छ । विभागका अनुसार वृद्धि भएको भाडादर मंगलबारबाटै लागू हुने भएको छ ।
अब कहाँको कति भाडा ?

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७