फेरि बढ्यो पेट्रोल, डिजेल र मट्टितेलको भाउ, प्रतिलिटर ८ देखि १२ रुपैयाँ महंगियो


२७ जेष्ठ २०७९, शुक्रबार
oil nigam

काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको भाउ फेरि बढाएको छ । गए राति (बिहीबार) १२ बजेदेखि लागू हुने गरी पेट्रोल प्रतिलिटर ८ रुपैयाँ र डिजेल, मट्टितेलमा १२/१२ रुपैयाँ बढाएको हो ।

बिहीबारको नयाँ मूल्यअनुसार पेट्रोल प्रतिलिटर १७८ र डिजेल रमट्टितेलको १६५ रुपैयाँ पर्नेछ । खाना पकाउने ग्यासको भाउ यथावत रहेको आयल निगमले जनाएको छ । यसअघि जेठ १९ गते पूर्वाधार कर बराबर प्रतिलिटर १० रुपैयाँ पेट्रोल, डिजेल र मट्टितेलमा मूल्य समायोजन गरेको थियो ।

oli 0962022054217 1000x0 r7kIXQyku6

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७