नवौ शिक्षा ऐन खारेजीको माग गर्दै विद्यार्थीको प्रदर्शन


१६ चैत्र २०७४, शुक्रबार
student

काठमाडौं, १६ चैत : नवौं शिक्षा ऐन खारेजी र अस्थायी शिक्षकको परीक्षा रोक्नु पर्ने माग गर्दै विद्यार्थीहरुले सडक प्रदर्शन गरेका छन् ।अनेरास्ववियु, नेविसंघ र अखिल क्रान्तिकारीले माइतीघर मण्डलामा प्रदर्शन गर्दै चक्का जाम गरेका हुन् ।student

उनीहरुले नवौं शिक्षा ऐन खारेज गरलगायतका नारा लगाएका थिए । यसअघि विहान संयुक्त विद्यार्थी संघ संगठनले क्याम्पसहरू अगाडि सभा तथा विरोध जुलुजको आयोजना गरेका थिए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७