९३४ जनामा कोरोना संक्रमण, एकको मृत्यु, ५,६८६ सक्रिय संक्रमित


२३ श्रावण २०७९, सोमबार
korona 1

काठमाडौँ । नेपालमा पछिल्लो २४ घण्टामा ९३४ जना कोरोना संक्रमित थपिएका छन् । देशभर गरिएको २,८६२ पीसीआर र २,४८९ जनाको एन्टीजेन परीक्षणका क्रममा ९३४ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

गत २४ घण्टामा ४७० जना संक्रमित निको भएका छन् । यो सँगै देशभर निको हुनेको संख्या ९ लाख ७२ हजार ९६७ पुगेको छ । उक्त अवधिमा एक जनाको मृत्यु भएको छ । योसँगै मृत्यु हुनेको संख्या ११ हजार ९७२ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ । देशभर हाल ५ हजार ६८६ जना सक्रिय संक्रमित छन् ।

salt trading.gif.pagespeed.ce .ZcRuUKaeUT

city
ncll 2
प्रतिक्रिया

  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७