बेहुला बने फुटबलर किरण


१५ भाद्र २०७९, बुधबार
kiran chemjong 1

काठमाडौं । नेपाली राष्ट्रिय फुटबल टोलीका पूर्व कप्तान गोलकिपर किरण चेम्जोङले आज (बुधबार) प्रेमिका कञ्चन निरौलासँग विवाह गर्दैछन् ।

किरणले कञ्चनसँग गत साउनमा माल्दिभ्समा विवाहको प्रस्ताव गर्दै इन्गेजमेन्ट गरेका थिए । उनले माल्दिभ्सको धिवेही प्रिमियर लिगको उपाधि जिते लगत्तै आफ्नो टिमको साथमा प्रेमिकालाई विवाह प्रस्ताव गरेका थिए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७