नेकपा एसकी सुदूरपश्चिम संसदीय दलकी सचेतक दुर्गा बिक माओवादी केन्द्रमा प्रवेश


३१ भाद्र २०७९, शुक्रबार
Durga BK Prachanda

काठमाडौं । नेकपा (एकीकृत समाजवादी)का सुदूरपश्चिम प्रदेश संसदीय दलकी सचेक दुर्गा बिक नेकपा (माओवादी केन्द्र) मा प्रवेश गरेकी छन् ।

उनलाई माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टीमा स्वागत गरे । त्यस्तै, थारू कलाकार मञ्चका केन्द्रीय अध्यक्ष एवं नेकपा (एकीकृत समाजवादी) काठमाडौं-कञ्चनपुर सम्पर्क मञ्चका अध्यक्ष विनय चौधरी, विक्रम राना, विनोद चौधरी, सुमन तामाङ, सन्तोष बोगटी, लोकेन्द्र धामी, अर्बिन रावतलगायत पनि माओवादी प्रवेश गरेका छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७