प्रहरी इन्स्पेक्टरको लिखित परीक्षाको नतिजा सार्वजनिक (नतिजासहित)


२ आश्विन २०७९, आईतवार
police head

काठमाडौं । नेपाल प्रहरीको जनपदतर्फका प्रहरी निरीक्षक (इन्स्पेक्टर) पदको लिखित परीक्षाको नतिजा प्रकाशन गरिएको छ । २०७८ मंसिर १० मा प्रकाशित विज्ञापन अनुसार लोकसेवा आयोगले २०७९ जेठ २२ मा परीक्षा संचालन गरेको थियो । आइतबार आयोगले नतिजा प्रकाश गरेको हो ।

उत्तीर्ण उम्मेदवारहरूलाई असोज ९ मा प्रहरी अस्पताल महाराजगञ्जमा विशेष स्वास्थ्य परीक्षणका लागि उपस्थित हुन प्रहरी प्रधान कार्यालयले सूचित गरेको छ । लिखित परीक्षामा २१५ जना उत्तीर्ण भएका छन् । खुलातर्फ ११४ जना, अमर अशक्त कोटामा १ जना, महिलातर्फ २३ जना, आदिवासी जनजातिमा ५२ जना, मधेशी कोटामा २७ जना, दलिततर्फ १८ जना र पिछडिएको क्षेत्रबाट ८ जना उत्तीर्ण भएका छन् ।

1 6
2 5
3 2
4 2
5 2
6 2
7 2
8 2
9 3
10 1

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७