झापा–५ : अग्रतालाई फराकिलो बनाउँदै एमाले अध्यक्ष ओली


६ मंसिर २०७९, मंगलवार
kp oli 2
फाइल फोटो

झापा । झापा क्षेत्र नम्बर ५ मा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अग्रतालाई फराकिलो बनाउँदै लगेका छन् । ताजा मत परिणाम अनुसार उनी ६ हजार ५५५ मतले अघि छन् ।

ओलीले १५ हजार ५१० मत ल्याउँदा निकटम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका डा. खगेन्द्र पाण्डव अधिकारीले ८ हजार ९५५ मत ल्याएर पछ्याइरहेका छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७