सिन्धुपाल्चोक- १ बाट माओवादी केन्द्रका माधव सापकोटा निर्वाचित


७ मंसिर २०७९, बुधबार
madhav sapkota

काठमाडौं । सिन्धुपाल्चोक १ बाट प्रतिनिधिसभा सदस्यमा नेकपा माओवादी केन्द्रका माधव सापकोटा निर्वाचित भएका छन् ।

बुधबार साँझ प्रत्यक्षतर्फको मत गणना सकिँदा उनले ३० हजार ३७४ मत पाए भने नेकपा एमालेका सरेश नेपालले २७ हजार १८ मत पाए । यो क्षेत्रबाट यसअघि २०७४ सालमा माओवादी केन्द्रकै अग्निप्रसाद सापकोटा निर्वाचित भएका थिए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७