स्याङ्जा–२ मा धनराजको फराकिलो मतान्तरसहित अग्रता कायमै


१७ मंसिर २०७९, शनिबार
padma Dhanraj

स्याङ्जा । स्याङ्जा–२ मा नेपाली कांग्रेसका उम्मेदवार धनराज गुरुङले अग्रता कायमै राखेका छन् । पछिल्लो मत परिणामअनुसार गुरुङले २२ हजार ४८० मत ल्याएका छन् ।

उनलाई पछ्याइरहेकी एमालेकी उमेदवार पद्मा अर्यालले २० हजार २६७ मत ल्याएकी छन् । उनी गुरुङभन्दा २,२१३ मतले पछाडि छिन् । राष्ट्रिय स्वतन्त्र पार्टीका टिकबहादुर गुरुङले ७ हजार २३८ मत ल्याएका छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७