हरिभक्त बुढाथोकीको ‘पसिनाले भिजेको जिन्दगी’ लोकार्पण


२५ मंसिर २०७९, आईतवार
hari bhakta budhathoki bookl

काठमाडौं । गीतकार हरिभक्त बुढाथोकीको आत्मकथा ‘पसिनाले भिजेको जिन्दगी’ को शनिबार एक कार्यक्रमका बीच लोकार्पण गरिएको छ ।

तेह्रथुममा जन्मिएका गीतकार बुढाथोकी तेह्रथुमका पहिलो नाटककार हुन् । ड्राइभिङ्गसम्बन्धी पुस्तकका पहिलो लेखक समेत रहेका बुढाथोकीको पुस्तक ‘पसिनाले भिजेको जिन्दगी’ मा बुढाथोकीहरुको बंशावली समेत समेटिएको छ । बुढाथोकीको आत्मकथा ‘पसिनाले भिजेको जिन्दगी’ लाई राजाराम फुंयाँलले सम्पादन गरेका हुन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७