रेडपान्डाको पनि जन्मोत्सव १ सांसदले काटे केक


४ बैशाख २०७५, मंगलवार
1475468832 3d47d0853ea764615483c09aa3de8b75

 

काठमाडौं,बैशाख ४: दुर्लभव वन्यजन्तु रेडपान्डा संरक्षणका लागि रसुवामा जन्मोत्सव मनाईएको छ ।

केक काटेर नौलो तरिकाले रेडापान्डाको जन्मदिन मनाइएको हो । वन्यजन्तु संरक्षणमा समेत हसयोग पुग्ने देखेपछि २०७२ सालदेखि रेडपान्डाको जन्मोत्सव मनाउने गरिएको हो ।1475468832 3d47d0853ea764615483c09aa3de8b75

२३ औँ वज्यजन्तु सप्ताहको अवसरमा सञ्चालित नवौँ जिल्लास्तरीय रेडपान्डा ट्रफी भलिबल प्रतियोगिताका अवसरमा रसुवाका प्रदेश ख का सांसद प्रभात लामाले के काटेर खेल उद्घाटन गरे ।

रसुवा सदरमुकामा धुन्चेमा नवौँ रेडपान्डा ट्रफी भलिवल प्रतियोगता र छैठौँ लाङटाङ पर्यटन तथा संरक्षण उत्सव सञ्चालन गरिएको छ ।, आजको अन्नपुर्ण पोष्टमा यो खबर छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७