राष्ट्रपति भण्डारी सुर्खेतमा


८ पुष २०७९, शुक्रबार
bidhya 3

सुर्खेत । राष्ट्रपति विद्यादेवी भण्डारी सुर्खेत पुगेकी छिन् । शुक्रबारबाट शुरु भएको पत्रकार महासंघको केन्द्रीय साधारणसभामा सहभागी हुन राष्ट्रपति भण्डारी सुर्खेत आइपुगेकी हुन् ।

जारी साधारणसभामा राष्ट्रपति भण्डारीसहित एमाले महासचिव शंकर पोखरेल, माओवादी प्रवक्ता कृष्णबहादुर महरासहित विभिन्न राजनीतिक दलका प्रतिनिधि सहभागी छन् । उनीहरूले साधारणसभाको सफलताको शुभकामना दिन सुर्खेत पुगेका हुन् । साथै साधारणसभामा सहभागी हुने देशभरबाट पत्रकार सुर्खेत पुगेका छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७