करण राई बने ‘भ्वाइस अफ नेपाल सिजन–४’ को विजेता


९ पुष २०७९, शनिबार
karan rai

काठमाडौं । ‘द भ्वाइस अफ नेपाल’ को चौंथो सिजनको विजेता करण राई बनेका छन् । हिजो (शुक्रबार) साँझ भएको ग्रान्ड फिनालेमा राईले नगद २५ लाख रुपैयाँसहित पुरस्कार प्राप्त गरेका हुन् ।

करणले टिम राजु लामाबाट प्रतिस्पर्धा गरेका थिए । टिम राजेश पायल राईकी सविना योङहाङ लिम्बू फस्ट रनरअप घोषित भइन् । टिम प्रमोद खरेलका योगेश मगर सेकेण्ड रनरअप घोषित भए । टिम प्रविशा अधिकारीबाट शाइल लिम्बू थर्ड रनरअप बने ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७