मधेश प्रदेश माओवादी केन्द्र संसदीय दलको नेतामा भरत साह निर्वाचित


२९ पुष २०७९, शुक्रबार
Bharat Sah Mantri 768x469 1

जनकपुर। मधेश प्रदेश नेकपा (माओवादी केन्द्र) संसदीय दलको नेतामा भरत साह निर्वाचित भएका छन् ।

शुक्रबार बिहान भएको मतदानमा साह प्रतिस्पर्धी युवराजप्रसाद भट्टराईलाई पराजित गर्दै दलको नेता बनेका हुन् । साहले ६ मत पाए भने भट्टराईले ३ मत पाएका छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७