जाडोमा न्यानाेकाे जोहो


२ माघ २०७९, सोमबार
Sirak dasana

जाडो बढेसँगै खोटाङको दिक्तेल बजारमा पुराना लुगा प्रशोधन गरेर सिरक–डसना बनाउँदै कालिगढ । तराईबाट आएका कालिगढले जिल्लाका विभिन्न ठाउँमा पुगेर पुराना लुगाबाट सिरक–डसना बनाउँदै आएका छन् । तस्वीर : केदार मगर / रासस

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७