कर्णाली नदीमा जलबिहार


३ माघ २०७९, मंगलवार
Rafting karnali river

सुर्खेतको पञ्चपुरी नगरपालिका–११ कुइनेस्थित कर्णाली नदीमा जलबिहार गर्दै आन्तरिक पर्यटक । पछिल्लो समय जलविहारका लागि आउने पर्यटकको संख्या थपिंदै गएको छ । तस्वीर : सुरेश आचार्य / रासस

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७