सिडिओ-सहायक सिडिओसहित गृहका ७० कर्मचारीको सरुवा, को कहाँ पुगे ? (सूचीसहित)


७ माघ २०७९, शनिबार
griha mantralaya

काठमाडौं । सरकारले ठूलो संख्यामा प्रमुख जिल्ला अधिकारी (सिडिओ) हरूको सरुवा गरेको छ । गृह मन्त्रालयले शुक्रबार सिडिओ र सहायक सिडिओसहित ७० कर्मचारीको काज सरुवा गरेको हो ।

गृहले केही जिल्लाका सिडिओहरूलाई मन्त्रालयमा तानेको छ भने मन्त्रालयका केही सहसचिव र उपसचिवलाई प्रमुख जिल्ला अधिकारीको जिम्मेवारी दिएको छ । अस्ती बिहीवार सरुवासम्बन्धी जारी भएको मापदण्डको आधारमा काज सरुवा गरिएको मन्त्रालयले जनाएको छ ।
सरुवा सूची

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७