आलुमा विषादी छर्किंदै किसान


९ माघ २०७९, सोमबार
Poteto bisadi myagdi

म्याग्दीको बेनी नगरपालिका–२ बगरफाँटमा आलुखेतीमा डडुवा रोग लागेपछि विषादी छर्किंदै किसान । यहाँका किसानले आलुको व्यावसायिक खेती गर्ने गरे पनि विभिन्न रोगका कारण समस्या भोग्दै आएका छन् । तस्वीर : ध्रुवसागर शर्मा / रासस

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७