मकै बालीमा कीटनाशक औषधि छर्किदै किसान


२४ माघ २०७९, मंगलवार
Makai sunsari
फाइल फोटो

सुनसरीको हरिनगर गाउँपालिका–३ का किसान मकैको बिरुवामा कीरा लागेपछि कीटनाशक औषधि छर्किदै । अहिले तराईका जिल्लामा मकैमा औषधि छर्किने बेला भएको छ । किसानले खेतीबालीमा देखिएको रोग उपचारका लागि बालीविज्ञहरुबाट आवश्यक परामर्श नपाउने गरेको गुनासो गरेका छन् । तस्वीर : अजितकुमार झा / रासस

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७