उपप्रधानमन्त्री लिङ्देन र भारतीय विदेशसचिवबीच भेट, ऊर्जा सहयोगबारे छलफल


२ फाल्गुन २०७९, मंगलवार
rajendra lingden

काठमाडौँ । उपप्रधान तथा ऊर्जामन्त्री राजेन्द्र लिङ्देनलाई नेपाल भ्रमणमा रहेका भारतीय विदेश सचिव विनयमोहन क्वात्राले मंगलबार भेटेका छन् ।

राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष समेत रहेका लिङ्देनसँग सिंहदरबारस्थित ऊर्जामन्त्रालयमा क्वात्राले भेटवार्ता गरेका हुन् । उक्त भेटका क्रममा ऊर्जा क्षेत्रको विकास लगायत द्विपक्षीय हितका विविध विषयमा विचार आदानप्रदान भएको बताइएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७