राष्ट्रपति विद्यादेवी भण्डारी आज हेटौंडा जाँदै


९ फाल्गुन २०७९, मंगलवार
Bidhya bhandari bhojpur scaled
फाइल फोटो

काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारी आज (मंगलबार) हेटौंडा जाने भएकी छिन् । मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानद्वारा सञ्चालित हेटौंडा अस्पताल उद्धघाटन लागि उनी हेटौंडा जान लागेकी हुन् ।

४३ करोड रुपैयाँ लागतमा अस्पतालको नव निर्मित भवन निर्माण भएको छ । यही भवनको उद्घाघट्नका लागि राष्ट्रपति भण्डारी आज ११ बजे हेटौंडा आइपुग्ने समय तय भएको हेटौंडा अस्पताल व्यावस्थापन समितिका अध्यक्ष तथा मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानका रजिष्टार राजेश प्रसाईले जानकारी दिए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७