खान नपाएर मर्दै पशु चौपाया


२० फाल्गुन २०७९, शनिबार
cow gaushala tikapur scaled

कैलालीको टीकापुर नगरपालिका वडा नं ५ मा रहेको गौशालामा व्यवस्थापन गरिएका पशु चौपाया । यहाँ राखिएका चौपाया खानेकुराको अभावमा मर्न थालेका छन् । ठूलो संख्यामा रहेको पशु चौपायालाई आहाराको पर्याप्त व्यवस्थापन नहुँदा भोकले मर्न थालेका हुन् । टीकापुरमा छाडा पशुचौपायाको समस्या समेत रहेको छ । तस्वीर : झलनाथ खनाल / झलनाथ खनाल / रासस

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७