तीन वर्ष अघिको कहालीलाग्दाे त्याे दिन (भूकम्प भिडियो)
काठमाडौं, १२ वैशाख । तीन वर्षअघि वैशाख २५ गते गोरखाको बारपाक केन्द्रविन्दु भएर गएको ठूलो भूकम्पले नेपालमा ठूलो क्षति भयो । नेपाल प्रहरीले काठमाडौंका विभिन्न स्थानमा राखेका सीसीटीभी क्यामराले भूकम्प जानुअघि र जाँदाजाँदै खिचेका दृष्यहरू यहाँ प्रस्तुत गरिएको छ । बीबीसी