होलीमा रम्दै युवतीहरु


२३ फाल्गुन २०७९, मंगलवार
Holi rana tharu ka8nchanpur 1

होली खेल्ने क्रममा कञ्चनपुरको लालझाडी गाउँपालिका–४ स्थित जाइका राना थारु समुदायका युवतीहरु । राना थारु समुदायले एक महिनासम्म होली खेलेर रमाइलो गर्ने गरेका छन् । यहाँको होली अन्यत्रको भन्दा मौलिक खालको हुने गरेको छ । तस्वीर : राजेन्द्रप्रसाद पनेरु / रासस

Holi rana tharu ka8nchanpur 3
Holi rana tharu ka8nchanpur 2

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७