कृषकको दैनिकी


२७ फाल्गुन २०७९, शनिबार
Grass sunsari

सुनसरीको इनरुवामा पशु चौपायाका लागि विद्धुतीय साइकलमा घाँस लिएर घरतर्फ जाँदै स्थानीय किसान । काममा गएका किसानले घर फर्किदा घाँस पनि ल्याउने ग्रामीण वाध्यता छ । तस्बिर : नवीन गड्तौला / रासस

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७