च्याउ खेती


७ चैत्र २०७९, मंगलवार
Mosroom tarkeshwor

काठमाडौंको तारकेश्वर नगरपालिका– ५ गोल्ढुङ्गाका कृषक सुदन गौतम च्याउको हेरचाह गर्दै । उनी तीन वर्ष विदेशमा रोजगारी गरेर नेपाल फर्केर श्री बङ्लामुखी च्याउ तथा मिश्रित तरकारी फार्म सञ्चालन गरेर ९ रोपनी जग्गामा व्यावसायिकरुपमा च्याउ एवम् तरकारी खेती गरेका छन् । पछिल्लो समय देशका विभिन्न जिल्लामा व्यवसायिक च्याउ खेती बढ्दै गएको छ । तस्वीर : हरिराम भेटुवाल / रासस

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७