माने पर्वमा धातु कपडा सजिएका युवा–युवती


८ चैत्र २०७९, बुधबार
DaneBohara Simkot RSS 08 youth

हुम्लाको लामा समुदायले मनाउँदै आएको स्थानीय माने पर्वमा पुरानो धातु कपडा लगाएर सजिएका युवा–युवती । नेपालमा शहरी क्षेत्रका युवा युवतीमा आधुनिकताले छोए पनि परम्परागत कला, सँस्कृति र मौलिक पहिरन संरक्षण भइरहेको छ । तस्वीर : दाने बोहरा / रासस

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७