पहिरो नियन्त्रण


९ चैत्र २०७९, बिहीबार
Galchhi rasuwa pahiro nuwakot

‘गल्छी–रसुवागढी’ सडक योजनाको कार्यालय नुवाकोटमार्फत बिस्तार भइरहेको अन्तर्राष्ट्रिय राजमार्गअन्तर्गत पहिरो नियन्त्रण कार्यक्रम मध्ये नुवाकोटसँगको सीमा क्षेत्र धादिङको गल्छीमा भइरहेको ‘रड एकरिङ’ । सडक निर्माणको क्रममा ठूलो पहिरो गएपछि थप ठेक्का लगाई रु ३३ करोड ७३ लाखमा गल्छीसहित नुवाकोटको जिलिङ र तिरतिरे भीरमा पहिरो नियन्त्रणको काम भइरहेको छ । तस्वीर : रामहरि न्यौपाने / रासस

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७