तातोपानीमा स्नान गर्नेको भीड


२२ चैत्र २०७९, बुधबार
Tatopani myagdi

प्राकृतिक चिकित्साको रुपमा परिचित म्याग्दीको बेनी नगरपालिका–४ स्थित तातोपानी कुण्डमा डुबेपछि बाहिर निस्केर तातोपानीको धारामा स्नान गर्नका लागि पालो पर्खेका बिरामी र बिरामीका आफन्तहरु । यहाँ छाला र नशा सम्बन्धी विभिन्न प्रकारको रोग निको हुने विश्वासमा देशका विभिन्न ठाउँबाट विरामीहरु तातोपानीमा नुहाउन आउने गरेका छन् । तस्वीर : ध्रुवसागर शर्मा / रासस

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७