गुर्जा र चुरेन हिमाल


२४ चैत्र २०७९, शुक्रबार
Himal scaled

म्याग्दीको धवलागिरि गाउँपालिका–७ स्थित ताकमबाट देखिएको गुर्जा र चुरेन हिमाल । यस वर्षको हिउँमा हिउँ नपरेपछि विगतको तुलनामा यस पटक हिमालमा हिउँ कम देखिएको छ । अहिले मौसम सफा भएका कारण हिमाली दृष्य अवलोकन सहज भएको छ । तस्वीर : कमल खत्री / रासस

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७