नेपाल ६ मिनेटमै भियतनामसँग २–० गोलले पछाडि


२५ चैत्र २०७९, शनिबार
nepal

काठमाडौँ । पेरिस ओलम्पिक २०२४ को महिला फुटबल छनोटको दोस्रो खेलमा नेपाल भियतनामसँग प्रतिस्पर्धा गरिरहेको छ । काठमाडौंको दशरथ रंगशालामा खेल सुरु भएको ६ मिनेट भित्रमै नेपाल २–० ले पछि परेको हो ।

दुवै गोल भियतनामका लागी फाम हाइ यनले गरेकी हुन् । पहिलो खेलमा ५–१ ले पराजित भएको नेपालले ओलम्पिक छनोटको दोस्रो चरणमा पुग्नका लागि ५ गोल अन्तरले यो खेल जित्नु पर्नेछ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७