औलो नियन्त्रणका लागि किटनाशक विषादी छर्किदै


२६ चैत्र २०७९, आईतवार
Aaulo surkhet scaled

सुर्खेतको बराहताल गाउँपालिका वडा नं ६ को इखेनीमा औलो नियन्त्रणका लागि किटनाशक विषादी छर्किदै स्वास्थ्यकर्मी । तराईको क्षेत्रमा अझै पनि औलोको समस्या रहेको छ । नेपालका अधिकांश जिल्ला औलोमुक्त भइसकेका छन् । तस्वीर : सुरेश आचार्य / रासस

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७